समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीका २ युवालाई कोरोना पोजेटिभ : सत्रक रहन स्वास्थ्य शाखाको आह्वान

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का २ युवालाई कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

Advertisement

स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाका अनुसार भारतबाट फर्किएका युवाको कोरोना एन्टिजिन परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

उनका अनुसार उनिहरुको अवस्था सामान्य रहेको छ भने सबैलाई कोरोना महामारी फैलदै गरेको यस अवस्थामा सत्रक रहन आह्वान गरेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article