हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोरोना संक्रमित पूर्वराजा दम्पत्ती अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

Advertisement

उनीहरु शनिवार दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

Advertisement

उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)