खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालको टी–२० मा कीर्तिमानी जीत

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको शानदार जित हाँसिल गरेको हो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)