कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गायक राजु लामाले आरोहण गरे लाेबुचे शिखर

हल्दिबारी मिडिया , भद्रपुर/गायक राजु लामा लोबुचे पिक शिखर आरोहण गरेका छन्।उनले शनिबार ६११९ मिटर अग्लो लाेबुचे शिखर आरोहण गरेका छन्।

Advertisement

Advertisement

गायक लामाले आफ्नो फेसबुकमा आफूले लाेबुचे शिखर आरोहण गरेको जानकारी दिएका छन्। उनले शनिबार बिहान सवा १० बजे शिखर आरोहण गरेको बताएका छन्। उनले शिखर आरोहणको जानकारीसहित केही तस्वीरहरु पनि सार्वजनिक गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article