स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लाइफ लाइन अस्पतालको निर्देशकमा डा. सुर्य नारायण शाह

झापाको बहुचर्चित लाइफ लाइन अस्पताल दमकको निर्देशकमा वरिष्ठ चिकित्सक डा. सुर्यनारायण शाह नियुक्त हुनु भएको छ।

Advertisement

दमकको आम्दा अस्पताल , नेपाल मेडिकल कलेज , अफ़्रिकि मुलुकमा समेतमा पुगेर सेवा गरि सक्नु भएका शाहलाई हालै लाइफ लाइन अस्पतालको निर्देशकमा नियुक्त गरिएको अस्पताल प्रसासनले जनाएको छ ।

Advertisement

बिगत २५ बर्षदेखि झापा लाई आफ्नो कर्मथलो बनाउदै बिरामीको सेवामा लाग्नु हुने डा. सुर्य नारायण शाहलाई महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा अस्पताल प्रसासन ,लगायत डा . शाहलाई haldibari.com परिवार बधाई एवं शुभकामना व्यक्त गर्दछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article