हल्दिवारि गाउँपालिकामा आज थपिएका २ जना कोरोना संक्रमित सहित १४ पुगेको छ।
आज वडा नम्बर २ र ४ का १महिला -१ पुरुषको पिसिआर पोजेटिभ देखिएको छ।
स्वास्थ्य
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
हल्दिवारीमा आज थपिए २ कोरोना संक्रमित


