स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोरोनाबाट थप ४ हजार ४४४ जना संक्रमणमुक्त ,नौ हजार ३०५ जना संक्रमित

कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।

Advertisement

Advertisement

योसँगै मृतकको संख्या नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ४४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article