हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तीन जना झापाली संग्रौला ,कार्की र भण्डारी राजदूतमा सिफारिस

हल्दिवारी – झापाका तिनजना सहित एक दर्जनलाई सरकारले राजदूतमा सिफारिस गरेको छ ।

Advertisement

त्रिभुवन बिश्वबिद्धालयका प्राडा नारायण प्रसाद संग्रौला , पुर्व मन्त्री युवराज कार्की र महिला नेत्री सुमित्रा भण्डारी क्रमस म्यानमार ,बहराइन र डेनमार्क का लागी शुक्रबार बसेको मन्त्री परिषदको बैठक सिफारिस गरेको हो ।

Advertisement

सिफारिस भएका तिनैजना कम्निस्ट आन्दोलन संग जोडिएका झापाली हुन । सरकारले म्यानमार सहित ११ देसका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।

म्यानमार ,डेनमार्क ,बहराइन ,दक्षिण कोरिया ,अस्ट्रेलिया ,श्रीलन्का ,आस्टिया ,इजिप्ट ,रुस साउदी अरेबियामा सरकारले एकैसाथ राजदुत सिफारिस गरेको जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)