समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

फेरि थपिए हल्दिवारी मा १२ कोरोना संक्रमीत : लकडाउनको पालना गर्न स्वास्थ्य शाखाको अपिल

हल्दिवारी , झापा । झापाको हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा तीब्र बन्दै गएकोमा स्वास्थ्य शाखाले लकडाउनको पुर्ण पालना गरि संक्रमण बडन नदिन अपिल गरेको छ ।

Advertisement

आज गरिएको एन्टिजिन परिक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ । हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमण देखिनेको संख्या ९६ नाघेको छ ।

Advertisement

स्वास्थ्य शाखाको तथ्यांक हेर्ने हो भने ९ जना बालक हरुमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य शाखा प्रमुख निरौला का अनुसार बिबाह बर्तमन ,पुराण ,भिड्भाड र काठमाडौ तथा बाहिर मुलुक बाट आउनेमा कोरोना संक्रमण देखिएको छ

https://fb.watch/5wBKUo7Cmt/

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article