हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा १० बालबालिका सहित १०० पुग्यो कोरोना संक्रमितको संख्या

हल्दिवारी ,झापा -३ जेठ । झापाको हल्दिवारी गाउँपालिकामा कोभिड -१९ का नयाँ संक्रमीत हरुको संख्या १ सय पुगेको छ ।

Advertisement

हल्दिवारीका फोकल पर्सन तथा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार १० बालबालिका सहित १ सय जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

आज सोमबार नयाँ ४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार वडा नम्बर १ का २ जनाको Antigen टेस्ट पोजेटिभ आएको छ भने वडा २ को १ जना र वडा नम्बर ४ को २ बर्षको बालकको पिसिआर रिपोर्ट पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य प्रमुख निरौलाका अनुसार २ जनाको अस्पतालमा उपचार भइ रहेको छ भने २० जना निको भएर घरमै रहनु भएको छ भने ७८ जना होम आइसोलेसनमा बसेर स्वास्थ्य उपचाररत रहनु भएको छ ।

हल्दिवारी गाउँ पालिका भित्र १० बालबालिकालाई संक्रमण देखिनु र दिनदिनै कोरोना संक्रमितहरुको संख्या बडदै जानुलाई स्वास्थ्य शाखाले गम्भीरताका साथ लिएको भन्दै लकडाउनलाई कडाईका साथ लागू गरि थप संक्रमण बढन नदिन सबै हल्दिवारी बासि

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)