स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा काेभिड–१९ काे थप नयाँ भेरिएन्ट पत्ता लागेको पुष्टि ?

नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे थप नयाँ भेरिएन्ट पत्ता लागेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।

Advertisement

योसँगै नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटिएन्ट पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article