समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा कोरोना संक्रमणले एकजनाको मृत्युु

झापाको हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमणले वडा नम्बर ४ का एकजना पुरुको मृत्यु भएको छ ।

Advertisement

कोभिड -१९ फोकल पर्सन तथा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार दमका रोगी समेत रहेका ७१ बर्षिय पुरुषको दमक स्थित लाइफ लाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

उनका अनुसार मृर्तकको सवलाई सेनाको टोलिले कन्काई माईमा अन्तेस्टी गर्ने प्रक्रिया मिलाईएको छ।

हल्दिवारीमा कोरोना संक्रमण हुनेको संख्या १२२ पुगेको छ भने २० जना निको भइ सकेका छ्न भने २ जना अस्पतालमा उपचाररत रहेको र ९९ जना होम आइसोलेसनमा रहेको स्वास्थ शाखाले पुष्टि गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article