स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पिसिआर र अक्सिजनको व्यवस्थापन भोलिबाटै हुन्छ : सभासद वसन्त बानियाँ

कोभिड -१९ को संक्रमण बढिरहेको अवस्थामा मेची प्रादेशिक अस्पतालमा हुँदै आएको पिसिआर परिक्षण रोकिएपछि प्रदेश सभासद वसन्त बानियाँ सहितको टोलिले मुख्य मन्त्री ,मन्त्रीहरुसग भेटेर त्यसको व्यवस्थापन गरेको बानियाँले आफ्नो फेसबुक मार्फत जनाएका छ ।

Advertisement

उनले लेखेका छ्न ,रोकिएको पिसिआर परिक्षण ,अक्सिजन व्यवस्थापन ,स्वास्थ्य सामाग्री व्यवस्थापन निर्वाचन क्षेत्र का बिकास निर्माणका योजना हरुको काम भोलि बाटै शुरु हुनेछ्न ।

Advertisement

उनिसगै हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,एमाले कार्यालय सचीव शिव ढुंगेल र युवा व्यवसायी सुमन मैनाली रहेको उनले लेखेका छ्न ।

हल्दिवारी , कचलकवल गाउँपालिका तथा भद्रपुर नगरपालिकामा बानियाँकै पहलमा करोडौंका योजनाहरु संचालन भइ रहेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article