स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भिर, उपचारमा आर्थिक समस्या परेपछि आर्थिक सहयोगको आह्वान

काठमाडौं-विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । कोरोना लागेपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको स्वास्थ अबस्था गम्भीर बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

Advertisement

पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।

Advertisement

उनको ‘इक्मोको उपचारका लागि २५ लाख लाग्ने डाक्टर बताएपछि उपचारमा आर्थिक समस्या परेको बताइएको छ । परिवारमा आर्थिक अवस्था नाजुक भएको कारण उनको उपचारका लागि साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article