हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोरोना संक्रमितको घरमा पौस्टिक आहार , अक्सिमिटर र थर्ममिटर दिदै हल्दिवारी ४ का जनप्रतिनिधि

  विस्णुकुमारी घिमिरे – हल्दिवारी ,झापा ।   हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ले कोभिड -१९ बाट संक्रमितहरुलाई पौस्टिक आहारको साथै अक्सिमिटर र थर्ममिटर समेत उपलब्ध गराउन थालेको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)