हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा एक हप्ता अन्तरमा कोरोनाका कारण बस्नेत दम्पतिको मृ त्यु

बिर्तामोड, झापा- कोरोनाका कारण झापा बिर्तामोडका एक दम्पतिको निध न भएको छ । हप्ता दिनको अन्तरमा दम्पतीकै निधन भएपछि गाँउ नै शोकमा डुबेको छ ।

Advertisement

बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो भने एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृ त्यु भएको हो।

Advertisement

उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृ त्यु भएको हो । पहिला श्रीमान गणेशबहादुरलाई काठमाण्डौ जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)