समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।

Advertisement

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।रातोपाटी

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article