हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा कोरोनाबाट फेरि १ जनाको ज्यान गयो ,३ जनाको अवस्था गम्भीर

हल्दिवारी गाउँपालिका -४ बडावारी बस्ने ६५ बर्षिय तामाङ थरका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले पुष्टि गर्नु भएको छ ।
कोरोना संक्रमण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियोे । गएराती उपचारकै क्रममा उनको मृत्यु भएको हो । हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमण हुनेको संख्या ३१० नाघी सकेको छ भने ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
पहिलो कोरोना संक्रमणमा २ जनाको ज्यान गएको थियोे भने दोस्रो लहर सुरुभए एता ५ जनाको ज्यान गएको छ । कोरोना संक्रमितहरु मध्ये १६० जना निको भइ सकेका छ्न भने ३ जनाएको अवस्था गम्भीर रहेको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)