हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा संस्था दर्ता शुरु : प्रेस क्लब हल्दिवारीलाई कानुनी मान्यता

हल्दिवारी गाउँपालिकाले ” हल्दिवारी गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि ऎन ,२०७७ “ बमोजिम संस्था दर्ता शुरु गरेको छ ।

Advertisement

आजबाट ” प्रेस क्लब हल्दिवारी “ ले पनि कानुनी मान्यता पाएको छ । स्थानीय तहमै संस्था दर्ता शुरुभएपछी जिल्ला प्रशासन कार्यालय जानू पर्ने झन्झट समाप्त भएको छ ।

Advertisement

प्रेस क्लब हल्दिवारीलाई २०७७ पुस ४ गते स्थापना गरिएको थियोे । संस्थाको बिधान तयारी गरि आज २६ गते गाउँपालिकाको कार्यालयमा दर्ता गरि कानुनी मान्यता प्राप्त गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)