झापाको कचनकवल गाउँ पालिका प्राथमिक स्वास्थ्य केन्द्र ,वनियानीले सर्पदसंको उपचार गर्ने अनुमती पाएको छ ।

सर्पदसं उपचार केन्द्र स्थापन सम्बन्धि मापदण्ड ,२०७७ को दफा ६ बमोजिम मिति २०७८ जेठ २८ देखि २०८२ जेठ २७ सम्मको लागि सर्पदसं उपचार केन्द्र संचालन अनुमति पाएको हो ।

सर्पदसं उपचार केन्द्र स्थापन स्वीकृतसगै कचनकवल बासिले खुसी व्यक्त गरेका छ्न । झापाको बिकट कचनकवल गाउँपालिकाबाट सर्पले टोकेमा चारआलि स्थित सैनिक क्याम्पमा संचालित सर्पदसं केन्द्रमा ल्याउनु पर्थियो ।
