स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा थप ६२९५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६२९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार २ सय ९५ जनामा कोरोना संक्रमणमुक्त भएका हुन् ।

Advertisement

यस्तै शनिबार थप ३३८४ जना कोभिड १९ संक्रमित भएका छन् ।

Advertisement

१४४९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३३८४ जना कोभिड संक्रमित फेला परेका हुन् ।

यस्तै शनिबार ६१ जनाको मृत्यु भएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article