स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं ।आज विश्व रक्तदाता दिवस आज मनाइँदैछ । ‘यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

Advertisement

Advertisement

हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article