स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा कोरोना संक्रमणबाट ८ को ज्यान गयो , २३७ जना संक्रमीत निको भए

हल्दिवारी ,असार । झापाको हल्दिवारी – मा कोरोना संक्रमणबाट आज राजवन्सी थरका ५५ बर्षिय पुरुषको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी आनुसार आज सम्म ८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनका अनुसार कोभिड -१८ को दोस्रो लहर शुरु भए यता हल्दिवारी गाउँपालिका भित्र ३३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

त्यस्तै ३३७ जना निको भएका छ्न भने ८६ जना सक्रिय संक्रमीत रहेका छ्न । सक्रिय संक्रमीत मध्ये ४ जना झापाका विभिन्न अस्पतालमा उपचाररत रहेको र २ जना गाउँपालिकाको आइसोलेसनमा ,८० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article