प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालय ओलीले आफैंसँग राखेका छन् भने गृहसहितअर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिचाईं र गृह मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

