हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

काठमाडौं । कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ।खोप शाखाका प्रमुख डा। झलक गौतमका अनुसार आगामी असार २२ गतेदेखि दोस्रो डोज लगाइने भएको हो ।

Advertisement

गौतमले झन्डै ४ लाख मानिसहरूले पहिलो मात्राको खोप लगाएको भन्दै उनीहरूलाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने जनाए।

Advertisement

सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो। चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको यो खोप यसअघि पनि सरकारले ८ लाख डोज लगाएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)