समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प 

काठमाडौ । बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ।

Advertisement

मंगलबार बेलुका ७ बजेर १९ मिनेटमा सो स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।

Advertisement

तर अमेरिकी भूकम्प मापन केन्द्र युएसजिएसले भने ५ दशमलव ३ रिक्टर स्केलको भूकम्प डोटी सदरमुकाम दिपायलबाट २५ किलोमिटर आसपास केन्द्रबिन्दु भएर उल्लेख गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article