हल्दिवारी गाउँपालिकाको बन्दै गरेको पालिका भवन ४ बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । जनप्रतिनिधिहरुको नयाँ भवनमा बसेर काम गर्ने मनो इच्छा पनि तुहिने भएको छ । कठै हल्दिवारी ……..?