साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हामी मान्छे पनि कस्ता मान्छेसँगै डराउने :प्रलाद सिलवाल

जन्म र मृत्यु बीचमा जिन्दगी जिउनु पर्ने
हामी मान्छे कस्ता लोभ र पापमा रमाउने

Advertisement

अर्काको कुरा काटेर आफू खुसी मनाउने
सत्यको वकालत गर्नेहरुलाई शत्रु बनाउने

Advertisement

हामी मान्छे पनि कस्ता मान्छेसँगै डराउने
आफ्ना मान्छेले आफ्नालाई नै हराउने

हामी मान्छे पनि कस्ता मान्छेलाई तर्साउने
आफ्नो स्वार्थका लागि अरुलाई फसाउने

सत्यको पक्षमा लागौं सधैं समाजसेवी बनौं
आखिर एकदिन सबै मरिन्छ किन डराउनेरु

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article