समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काङ्ग्रेस १४ औं महाधिवेशन दोस्रो चरण मतदान : ४५६३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिमान लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ५ सय ६३ मत घसेको छ ।

Advertisement

Advertisement

मतदान आज साँझ साढे ४ बजे सुरु भएको थियो ।

सभापतिका लागि शेरबहादुर देउवा र डा. शेखर कोइराला भिडिरहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article