समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काँग्रेसको उपसभापति पदको मतगणना सुरु

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु भएको छ ।

Advertisement

अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु भएको  काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

Advertisement

काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् ।

यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् ।
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका छन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article