राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शर्मा र थापा काङ्ग्रेसको महामन्त्रीमा बिजयी

नेपाली कांग्रेस महामन्त्रीको अन्तिम
मतपरिणामः
४६८२ मतको गणनामा

गगन कुमार थापा ३०२३ बिजयी
विश्व प्रकाश शर्मा १९८४ बिजयी

प्रकाश शरण महत १५५०
प्रदिप पौडेल १४०९
मिनेन्द्र रिजाल ८०९
राजाराम कार्की १०७

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)