समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सार्न भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं ४ फागुन । स्थानीय तह निर्वाचनको मिति सार्न भन्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ ।

Advertisement

यही वैशाख ३० गते हुने भनिएको निर्वाचन सार्न भन्दै परेको रिट सर्वोच्चले दर्ता गर्न आदेश दिएको हो ।

Advertisement

महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले वैशाख ३० गते आफ्नो कार्यकाल पुरा नहुने भन्दै दिएको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article