अर्थ
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेप्सेमा आज सामान्य अंकको गिरावट

काठमाडौं, २२ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से०मा आज सामान्य अंकको गिरावट आएको छ ।

नेप्से आज ३ दशमलव ६६ अंकले घटेर २५ सय ४३ दशमलव ३९ विन्दुमा रोकिएको हो ।

साताको कारोबारको पहिलो दिन आइतबार आज शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज १ दशमलव ३० अंकले बढेर ४९० दशमलव १३ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा २३० कम्पनीको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर खरिद विक्रि भइरहेको नेप्सेले जनाएको छ ।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)