हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा जनप्रतिनिधि तथा कर्मचारीबाट हात्ती पाइलेको औषधि सेवन गर्दै कार्यक्रमको शुभारम्भ  

हल्दिवारी , हल्दिवारी गाउँपालिकामा आजदेखी हात्ती पाइले रोग विरुद्धको औसधि खुवाउने अभियानको सयुक्त रूपमा  जनप्रतिनिधि तथा कर्मचारीहरुले औसधि सेवन गर्दै कार्यक्रमको शुभारम्भ गरिएको छ।

Advertisement

Advertisement
गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाल , वडा अध्यक्षहरु राजेन्द्र योङहाङ्ग ,होम प्रसाद चुडाल , शेरबहादुर नेम्वाङ लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले रोग विरुद्धको औषधि सेवन गर्दै कार्यक्रमको थालनी गर्नु भएको छ ।
यहि फाल्गुन २८ गते देखि प्रत्येक वडाबाट खटिएका स्वास्थ कर्मचारीहरुबाट हात्ती पाइले रोगको औषधि घरघरमा पुगेर  खुवाउने अभियान संचालन हुँदै छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)