हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता :हराएको देश नेपाल 

                                                                      – प्रबिन चौधरी 

Advertisement

सुचना सुचना
सरकार हराएको देश नेपाल
सरकार बौलाएको देश नेपाल
सरकार फेला पार्ने ले मन्त्री पाउलान
तीनको पुच्छर समाउने ले सान्सद
गरी खाने को बिजोग छ्,
भन्यो कि पोल्यो ।
मिली बाडी खाउ,
भुडी फुलाउ,
जनता जाए भान्ड मे,
अपुन्को मिल्ता यार्सा
अनी के को चिन्ता,
भान्ड मे जाए जनता ।
श्रीलन्का ?
भ्रस्ट को सत्ता,
नेता ले खाए भत्ता,
अनी के को चिन्ता,
भान्ड मे जाए जनता ।
अनी नेपालमा कता छ सरकार ?
जता कमिसन को खेला
तेतै सरकार को रेला,
नगर्नु हेला,
परिएला जेला
उफ्फ म जनता ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)