एकैपटक दुई वटा कर्णल बजाउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका दुर्गे परियार । हिलापोखरी नौमती बाजा समूहका दुर्गेसँगै एकैपटक दुई वटा कर्णेल बाजा बजाउने फरक प्रतिभा छ ।
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता
४ वर्ष अगाडि
एकैपटक दुईवटा कर्णल बजाउँदै म्याग्दीका दुर्गे परियार