स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज २८ कोरोना संक्रमित थपिए, १८ जना मुक्त

नेपालमा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ८ सय ७९ परीक्षणबाट पीसीआरबाट २६ र एन्टीजेनबाट २ जना गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज १८ जना संक्रमण मुक्त भएका छन् ।

Advertisement

संक्रमणबा मृत्यु हुनेका संख्या शुन्य रहेको छ । आज देशभर २६ हजार ५ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या ५ सय ७० रहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article