हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फक्ताङ्लुङमा उद्घोषण तथा नेतृत्व बिकास

 कनकाई । फक्तालुङ एजुकेसन फाउन्डेसनको आयोजनामा उद्घोषण तथा नेतृत्व बिकास कक्षा सुरु भएको छ।
कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङ्लुङ एजुकेसन फाउन्डेसनका बालबालिकाको क्षमता वृद्धि गर्न तालिम आयोजना गरिएको हो ।

Advertisement

बिद्यालयका प्रधानाध्यापक एंव बालक्लब संरक्षक ओम बिक्रम नेङ्वाङले बालबालिकाको अतिरिक्त क्रियाकलाप अन्तरगत आन्तरिक क्षमता वृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए कार्यक्रममा ३५ जना बालबालिकाको सहभागीता रहेको छ ।

Advertisement

प्रत्येक हप्ताको शुक्रबार संचालन हुने तालिमको प्रशिक्षण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरिरहेका छन् ।बालबालिकाको क्षमता निर्माण गर्न रचनात्मक गतिविधि गर्दै आएको छ। बिद्यालयले विभिन्न क्रियाकलाप मार्फत अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)