राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रवि लामिछानेको पार्टीले टुङ्ग्यायो समानुपातिक तर्फका उम्मेदवार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फको १३ सिटको टुङ्गो लगाएको छ । आज बसेको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो । पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए । केही बेरमा पार्टीले पारित गरेको नाम निर्वाचन आयोगलाई बुझाउने उनले जानकारी दिए ।

Advertisement

आदिवासी र जनजाति

Advertisement

१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

दलित

१. सन्तोष परियार

२. शिव नेपाली

दलित महिला

१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला

१. विनीता कठायत

मधेसी

१. लक्ष्मण तिवारी

२. मनिष झा

थारु

१. अशोककुमार चौधरी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article