एसिया रग्बी यु–१८ सेभेन्सअन्तर्गत नेपाली पुरुष टोलीले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपालले आइतबार बंगलादेशलाई ७१–० ले हराएको हो । यसअघि नेपालले भारतलाई १२–१० अन्तरले हराएको थियो ।
खेलकुद
हल्दिबारी संवाददाता
४ वर्ष अगाडि
रग्वीमा नेपाली पुरुष टोलीको दोस्रो जित