स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सक्रिय कोरोना सङ्क्रमित २५ जना मात्र बाँकी

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १२ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ७ हजार ६८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article