साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता : घर जुवाइँ पोइल गयो

अच्मै भो जे जे नहुनु नै पर्थियो त्यो आज भयो
घर जुवाइँ नै पोइल जादा अचम्मै पो भयो !

Advertisement

गर्नु गर्‍यो नि है सत्रले नै सत्र हजारले त कुर्सी पायो
ओरालो लागेका सत्र पटके वनबास जादा भयो !!

Advertisement

झुठो फलादेस गर्ने जोतिषीलाई कालो मोसो दल्दा भयो
कतै अलिकति नैतिकताछ भने नैतिकता देखाउदा भयो !!!

राजनीतिमा दुरदर्शिता रहेनछ भने राजिनामा दिदा भयो
सबै कुरा सिक्नलाई  अक्पोड विश्वविद्यालय जादा भयो !!!!

एक सय अठतीस रनको लक्ष पछ्याउँदै पछ्याउँदै अगाडि गयो
सम्पुर्ण विकेट गुमाउदै केवल उनान्नब्बे रनमै अल आउट भयो !!!!!
धन्यवाद ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article