हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिर्तामाेडमा कुखुरा र अण्डा सडकमा फालेर किसानहरुले गरे विरोध

काठमाडौं – बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर किसानले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले उचित बजार मूल्य नपाएको भन्दै अण्डा र कुखुरा सडकमा फालेर विरोध गरेका हुन् ।

Advertisement

किसानहरुले सयभन्दा बढी कुखुराहरु सडकमा फालेका थिए भने उचित बजार मूल्य पाउनु पर्ने पनि माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ । केही दिन अघि चितवनका किसानले पनि तरकारीको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेर विरोध गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)