हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सशस्त्रका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं, २६ माघ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

Advertisement

बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना बरिष्ठ उपरिक्षकलाई डिआइजीमा बढुवा गर्नका लाािग सिफारिस गरेको हो । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।

Advertisement

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमा श्रेष्ठ , अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)