हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भाेली सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, माघ २९ – सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले यसतो निर्णय गरेको हो । माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा सरकारले बिदा दिने भएको हो ।

Advertisement

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो। सोही दिनको सम्झनामा सरकारले देशैभरी बिदा दिन लागेको हो । यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)