हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दलित एवं जेहेन्दार बिध्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

फाल्गुन १२। मधेशी एशोसिएसन ईन अमेरीका (MAA) द्धारा फागुन ११ गते बारा एवम् पर्साको ४ जना दलित एवम् जेहेन्दार बिध्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।

Advertisement

संस्थाका नेपाल प्रतिनिधी मदन गुप्ताले ३ जना बिध्यार्थीहरुलाई रु १५ हजारको दरले तथा एक जनालाई १० हजारको दरले गरी रु ५५ हजारको छात्रबृत्ति बितरण गर्नु भएको हो । गुप्ताले उनिहरुको कक्षा ११ एवम १२ का लागि शिक्षा पुरा नहुञ्जेल सम्म सहयोग गर्ने पनि प्रतिब्द्धता व्यक्त गर्नु भयो ।

Advertisement

(MAA) संस्थाले मधेसमा अब उपरान्त यस प्रकारको छात्रबृत्ति प्रदान गरिरहने पनि गुप्ताले जानकारी दिनु भयो ।छात्रबृत्ति बितरण कार्यक्रममा सामाजिक अभियानता प्रकाश प्रसाद थारु, कमल चौगाई, ओम प्रकाश सरर्फा लगायत संचारर्कीहरुको सहभागीता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)