हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पानीको ड्रममा डुबेर १ वर्षीय बालकको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-१ साङ्लामा शौचालयमा राखिएको पानीको ड्रममा डुबेर एक वर्षे बालकको निधन भएको छ । निधन हुनेमा बिष्णु तामाङको छोरा १ वर्षीय आयुष तामाङ रहेका छन् ।

Advertisement

तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर शुक्रबार दिउँसो निधन भएको प्रहरीले जनाएको छ ।डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा निधन भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)