हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गृहमा माओवादी, अर्थमा कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालाई दिने भएका छन् ।

Advertisement

संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्न्त्रालय सत्तारूढ अन्य दललाई नदिने अडानमा छन् ।

Advertisement

सत्तारूढ दल नेकपा (माओवादी) ले गृह मन्त्रालय र नेपाली कांग्रेसले अर्थ मन्त्रालय दिने भएका छन् ।

कांग्रेसले अर्थसहित गृहमा समेत दाबी गरेको छ । बालुवाटार स्रोतका अनुसार सत्तारूढ दलबीच शक्तिका आधारमा मन्त्रालयको भागबण्डा गरेर मन्त्रिपरिषद विस्तार हुनेछ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)