हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिर्तामोडबाट ताप्लेजुङ्ग, पाथीभरामा दर्शन गर्न गएका एक महिलाको मृत्यु

बिर्तामोड बाट ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरामा दर्शन गर्न जानुभएको एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ चारपाने बस्ने ४७ वर्षीया शिबमाया गौतम रहनुभएको छ। पाथिभारा दर्शन गरि माथिल्लो फेदीमा आई गौतम लगायत आफन्त बास बसेका थिए।
मंगलबार राति २ बजे तीर शौचालय गएकी र निकैबेर शौचालयबाट नफर्किएपछि हेर्दा शौचालयमानै लडेको अवस्थामा भेटिनु भएको थियो। स्राेत : बिर्तामाेड झापा
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)