हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा योजना सुरू

काठमाडौं  ८ चैत  । वैदेशिक रोजगारमा  रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा  योजनाको सुरुवात गरिएको छ ।

Advertisement

श्रम रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयको  आयोजनामा बुधबार भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा  रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुभारम्भ गरेका हुन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)